बुधबार थप २,९८९ जनामा संक्रमण पुष्टि, १,३३३ जना संक्रमित निको 

Corona test

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ९८९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ९८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ३३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...