काठमाडौँ उपत्यकामा घट्यो संक्रमण, आज कुन जिल्लामा कति थपिए ?   

11953238 3x2 940x627

काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ५६२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३७८, ललितपुरका १२४ तथा भक्तपुरका ६० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जना संक्रमितको मृत्यु भएको छ।

यसैगरी गत २४ घण्टामा २ हजार २ सय ११ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म २५ हजार ६ सय ९० सक्रिय संक्रमित रहेका छन्।

सोमबार ७ हजार ४ सय ९९ पीसीआर तथा ४ हजार २८ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...