क्रमश घट्दै कोरोना ग्राफ : आइतबार थप २४४२ जना संक्रमित, ३४५६ जना निको

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै गत २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५५ हजार ५३२ सक्रिय संक्रमित रहेका छन्।

यसैगरी हालसम्म ८७१ जनाको आईसीयु तथा २५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...