डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

Capture 54121

काठमाडौं । आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् । 

दुबै देशले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर, थर्मोमिटरलगायतका सामानहरु सहयोग गरेका हुन् ।

स्वास्थ्य सामग्रि बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले मित्र राष्ट्रहरूको सहयोगले कोभिडविरूद्ध लड्नका लागि सहज हुने बताए । 

गम्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...