क्रमश घट्दै संक्रमण : थप २६०७ जनामा कोरोना पुष्टि, २१४१ जना संक्रमणमुक्त

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

७ हजार ७११ पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षणबाट ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...