यस्तो छ आज विदेशी विनियम दर

Bideshi mundra binibaya dar

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमा भारतीय रुपैयाँ भने स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज विहीबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

 

प्रतिकृया दिनुहोस