क्रमश घट्दै संक्रमितको संख्या : ४,३४४ जनामा कोरोना पुष्टि, ५,७६८ संक्रमण मुक्त

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाम थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१२ हजार ७४ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...