काठमाडौँ उपत्यकमा ह्वातै घट्यो संक्रमण, थप १२२६ जनामा कोरोना पुष्टि

11953238 3x2 940x627

काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८३६, ललितपुरका २६९ तथा भक्तपुरका १२१ जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर ८२ हजार ७३६ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा १२ हजार ६५ पीसीआर तथा ५ हजार ६ सय ११ एन्टिजेन परीक्षण भएको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...