संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो : थप ५१५३ जनामा कोरोना पुष्टि, ६५७० जना संक्रमण मुक्त

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणबाट ३ हजार ८ सय ७० र ५ हजार ६११ एन्टिजेन परीक्षणबाट १ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...