कोरोनाबाट एकसातामा श्रीमान श्रीमतिकै मृत्यु

Dead couple corona

झापा । कोरोना संक्रमणबाट झापाको बिर्तामोडका हप्ता दिनको अन्तरमा एक दम्पतिको निधन भएको छ ।

बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो । उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो ।

श्रीमानको मृत्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । श्रीमानको निधन भएको एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको पनि बस्नेतको उपचारको क्रममा बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो ।

पहिला श्रीमान गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...