स्थानीय तहको अनुदान वृद्धि, बढ्यो सशर्त दिइने अनुदान

Bishnu poudel 15 1

काठमाडौं । सरकारले स्थानीय तह र प्रदेशलाई दिइँदै आएको रकम बढाएको छ । साथै युवा लक्षित कार्यक्रमअन्तर्गत यो वर्ष १२ हजार युवालाई स्वरोजगार बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहलाई दिइदै आएको समानीकरण अनुदान प्रदेशतर्फ ५७ अर्ब ९६ करोड र स्थानीय तहलाई ९४ अर्ब ५६ करोड पुगेको छ ।

शसर्त अनुदानसमेत बढाइएको छ । अब प्रदेशका लागि ३५ अर्ब ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड विनियोजन भएको छ भने समपूरक अनुदान समेत १२ अर्ब ३७ करोड पुगेको छ ।

विशेष अुदानका लागि १२ अर्ब ४६ करोड विनियोजन भएको छ । प्रदेश र स्थानीय तहका १ खर्ब २६ अर्ब विनियोजन भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...