गुड न्युज : एकै दिन थप ९८४१ जना डिस्चार्ज हुँदा ६९५१ जनामा संक्रमण

Corona test

काठमाडौँ । शुक्रबार एकैदिन देशभर ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ५५ पीसीआर र ९६ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो । गत चौबीस घण्टामा ९ हजार ८ सय ४१ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यसअघि बुधबार ७ हजार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । शुक्रबार १९ हजार ३ सय १३ पीसीआर तथा ७९७ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...