काठमाडौँ उपत्यकामा २७८५ कोरोना संक्रमित थपिए

3 9f7vtacspv

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ७८५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८ सय ६, भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४२५ जनामा संक्रमण देखिएको छ भने १८५ जनाको मृत्यु भएको छ।यस्तै ७ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...