आज पनि घट्यो सुनको भाउ, हेर्नुस् कति छ ?

Gold bullion vault

काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओ रालो लागेको छ । शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घ टेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९० हजार २ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घ टेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...