सुनको मूल्य ह्वात्तै घट्यो, हेर्नुस् कति छ आज ?

09 090809

काठमाडौँ । सुनको मूल्य ह्वात्तै घटेको छ। मंगलबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार दुई सयले घटेको हो।

मंगलबार १ लाख १ हजार ६ सय रुपैंयामा कारोवार भएको सुन बुधबार ९५ हजार ४ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानाकारी दिएको छ।

सोही रुपमा चाँदीको मूलय पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैंया कारोवार भएको चाँदी बुधारमा १ हजार २ सय १० रुपैंया कायम भएको हो।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...