डिजेल र पेट्रोलमा दुई रुपेैयाँ मुल्य बढ्यो

Petrol

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटरमा दुई रुपैयाँ मुल्य बढाएको छ । निगमले शनिवार राती १२ बजेदेखि लागु हुने गरी डिजेल पेट्रोलमा प्रतिलिटर दूई रुपैयाँ मुल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशन(आइओसीं)ले १अगष्टमा पठाएको मुल्य बढेर आएकाले स्थानीय बजारमा मुल्य बढाइएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मुल्य अनुसार अव पेट्रोल एक सय ४ रुपैयाँ र डिजेल–मट्टितेल ९० रुपैयाँ पुुगेको छ । प्रतिलिटरमा दुई रपैयाँ मुल्य बढाउँदा पनि पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा रहेको उपाध्यायले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...