सोमबार ४ सय रुपैयाँ बढ्यो सुनको मुल्य

Gold 8

काठमाडौं । लामो समयदेखि जारी कलडाउनका बीचमा पनि सुनचाँदीको मुल्य बढेको बढ्यै छ । सोमबार पनि सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...