दलित सेवा संघद्धारा विपन्न समुदायलाई राहत वितरण

Dang rahat

दाङ । दलित सेवा संघ दाङले बबई गाउँपालिका वडा नं. ६ मा रहेका विपन्न समुदायलाई राहत वितरण गरेको छ ।

लामो समयदेखि जारी लकडाउनका कारण दैनिक जीवनयापन गर्न समस्या परेपछि संघले दाङमा रहेका २७ घर परिवार वादी, मुक्त कमैया र गन्धर्व समुदायलाई राहत बितरण गरेको हो ।

उनीहरुलाई संघकी दाङ अध्यक्ष लिला विक, वडा अध्यक्ष रामबहादुर डाँगी, कोषाध्यक्ष किरण बिक, सदस्य जानकी बिक लगायतको सहभागीतामा राहत वितरण गरिएको थियो ।

यसअघि संघले तुलसीपुर नगरपालिका र बबई गाउँपालिकाले कोरोना नियन्त्रणका लागि बनाएको राहत कोषमा १० हजारका दरले चेक दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...