कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २ को हाराहारीमा

Corona test 1

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले कोरोनाले सबैभन्दा बढी क्षति पुर्याएको मुलुक अमेरिकामा ५२ हजार ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख २३ हजार ६ सय ३४ पुगेको छ । जसमध्ये ७ लाख ९८ हजार २९६ जना उपचारपछि निको भएका छन् ।

नेपालसँग खुला सिमाना जोडिएको छिमेकी मुलुक भारतमा अहिलेसम्म कोरोनाका कारण ७८० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २४ हजार ४४७ पुगेको छ ।

अहिलेसम्म विश्वका विभिन्न अस्पतालहरुमा १८ लाख ३१ हजार ५७१ जनाको उपचार भैरहेकोमा ५८ हजार ५२७ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

ईटालीमा २५ हजार ९६९ जनाको मृत्यु भएको छ भने १ लाख ९२ हजार ९९४ जना संक्रमित भएका छन् । स्पेनमा २२ हजार ५२४ जनाको मृत्यु भएको छ भने २ लाख १९ हजार ७६४ जना संक्रमित भएका छन् ।

फ्रान्समा २२ हजार २४५ जनाको मृत्यु भएको छ भने १ लाख ५९ हजार ८२८ जना संक्रमित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...