गायनमा उदाइन् रजिता लामिछाने

Paralai man paryo

काठमाडौं । नवगायिका रजिता लामिछानेले आफ्नो पहिलो गीत ‘परलै मन पर्‍यो’ बजारमा ल्याएकी छन् ।

एक्का कम्पनीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा शव्द, संगीत राज कुमारको, एरेञ्ज संजय हमालको छ भने गीतको गिटारिष्टमा संजीव वराईली, रेकर्डिष्टमा अजयसिंह कार्की, मिक्सिङमा चन्द्र चौधरीको रहेका छन् ।

चर्चित संगीतकार भानुभक्त ढकालसँग संगीत सिकिरहेकी रजिता आगामी दिनमा पनि संगीत अध्ययनलाई निरन्तरता दिने बताउँछिन् । गीत सार्वजनिक भएसँगै साथीभाई, आफन्त अनि शुभचिन्तकहरुबाट पाएको प्रतिक्रियाले आफुमा हौसला आएको अनि केहि कमी कमजोरीहरु भए आगामि दिनमा सच्याँउदै लैजाने रजिता बताउँछिन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...