नौहीद सेरुसीको तस्विर यसरी बन्यो रातारात भाइरल

Nauhid 1

काठमाडौं । बलिउडमा नायीकाहरुले जस्तो तस्विर सार्वजनिक गरे पनि भाइरल बन्छ । त्यसमा पनि अर्धनग्न तस्विर त झन रातारात भाइरल बन्छ । तर, बलिउड अभिनेत्री नौहीद सेरुसीको सामान्य नयाँ तस्वीरहरू सार्वजनिक हसँदा पनि रातारात भाइरल बनेको छ ।

सन् २००० मा म्यूजिक भिडियो ‘पिया बसन्ती रे’ बाट उनले चर्चा कमाएकी थिइन् । १९ वर्षपछि पनि उनी उत्तीकै सुन्दर देखिएकी छिन् । उनले केही तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जुन तस्वीरहरू निकै भाइरल भइरहेको छ ।

यो गीतको म्यूजिक तथा लिरिक्स निकै नै चर्चित भएको थियो । साथमा आफ्नो सुन्दर चेहराका कारण नौहीद पनि चर्चित बनेकी थिइन् । गीतमा उस्ताद सुल्तान र केएस चित्राले आवाज दिएका थिए ।

सन् २००३ मा सुपारी चलचित्रबाट नौहीदले बलिउडमा डेब्यू गरेकी थिइन् । यसमा अभिनेता उदय चोपडासँग उनले स्क्रिन शेयर गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...