विप्लवका पाँचथर सेक्रेटरी पक्राउ

विप्लवका पाँचथर सेक्रेटरी पक्राउ

फिदिम । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्को नेपाल कम्युनिस्ट पार्टीका पाँचथर सेक्रेटरी विजय नेम्वाङ पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय पाँचथरको विशेष अप्रेशन टोलीले मंगलबार फिदिम नगरपालिका १४ लुङरुपाबाट नेम्वाङलाई पक्राउ गरेको हो । 

पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार जिल्लामा रहेर नेम्वाङले चन्दा आतंक मच्चाएका थिए । विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको न्यौपानेको भनाइ छ ।  पक्राउ परेका नेम्वाङलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
  

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...