ब्वाईफ्रेन्ड भेट्न गएकी महिला प्रहरीलाई तीनजना प्रहरीलेनै गरे पालै पालो बलात्कार ( हेनुृहोस् यो भिडियो)

काठमाडौं । प्रहरी नै रक्षक भन्दा पनि भक्षक भएका छन् । पछिल्ला दिनहरुमा हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराध बढ्दै गएको छ । बलात्कारका घटनाहरुमा भारतमा पनी कमी आएको जस्तो देखिएको छैन ।

यो बिचमा नेपालसँग सीमा जोडिएको बिहार राज्यमा एउटा डरलाग्दो अपराध भएको छ । हाजीपुर पुलिस लाईनमा एक महिला कन्स्टेबलमाथि सामुहिक बलात्कार गरेको समाचार बाहिर आएको छ ।

देश र जनताको सुरक्षामा लागेको प्रहरी नै सुरक्षित नभएको समाजमा अन्य सामान्य महिलाको अवस्था कस्तो होला सोच्न सक्ने अवस्था छैन । शुक्रवार बेलुका ती महिला प्रहरी आफ्नो केटा साथिलाई भेट्न गएकी थिईन ।

उनी आफ्नो केटासँग भेट गर्न जाँदैछिन भन्ने कुरा तीन जना प्रहरीलाई जानकारी भयो । यसै मौकामा ती प्रहरीहरुले महिलामाथि जबरजस्ती यौनसम्बन्ध बनाए । यस घटनालाई लिएर प्रहरी अधिकारीहरुले कुनै बयान दिएका छैनन ।  भिडियो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...