जोडीले उत्तेजना बढाउने औषधी सेवन गरेर सेक्स गर्दा युवतीको मृत्यु

काठमाडौँ । जोडिले यौनसम्पर्क गर्नु पहिले चरम आनन्द लिनको लागी सेक्स पावर नामक औषधीको सेवन गरेर सम्भोगमा लिप्त हुदाँ युवतीले ज्यान गुमाउन पुगिन् ।  यौन प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतमा यस्तै एउटा घटना घटेको छ ।

भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने ‘पावर सेक्स’ नामक औषधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौन सम्पर्क गर्दा उनको मृत्यु भएको हो ।

निताले सो औषधि खाएपछि आफ्नो उत्तेजना थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मङगलबार किशोर किशोरीले नै औषधि खाएर यौन सम्बन्ध राखेका थिए । अत्याधिक उत्तेजना भएपछि युवकको यौनसम्पर्क गराईले युवतीको गुप्ताङ्गमा चोट पुगेकोले उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...