फिल्म हेर्दाहेर्दै हलभित्रै यौनसम्पर्क राख्ने २३ जना राजधानीबाट पक्राउ

काठमाडौँ । फिल्म हलभित्रै यौनसम्पर्क राख्ने २३ जना जनालाई प्रहरीले प्रकाउ गरेको छ । हरेक क्षेत्रमा सरकारले निगरानी बढाएका बेला युवा–युवतीको यौनसम्पर्क राख्ने स्थल फेरिएको छ ।

फिल्म हेर्ने बहानामा फिल्म हलभित्रै यौनसम्पर्क राख्ने गरेको थाहापाएपछि सादा पोसाकमा खटिएका प्रहरीले ती युवा–युवतीलाई रङ्गेहात पक्राउ गरेको हो । शनिबार प्रहरीले दिल्लीको राजधानी नयाँदिल्लीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिएको हो ।

दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको हो । पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी रहेका थिए ।

त्यही क्रममा प्रहरीले छापा हानेर समातेको हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए । प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर परिवारलाई खबर पठाएको छ ।

एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् । परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...