पाकिस्तानी पूर्वविदेशमन्त्री हिनाको गोप्य सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौँ । पुर्व पाकिस्तानी विदेशमन्त्री हिना रब्बानीको गोप्य सेक्स भिडियो बाहिरिएको छ । यो गोप्य सेक्स भिडियो सार्वजनिक भएपछि फेरी चर्चामा आएकी छन् । हिना विवाहित महिला भएपनि  पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा रहेकी छिन् ।

हिनाको अहिले उनै प्रेमीसँगको गोप्य सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन् । पूर्वविदेशमन्त्री हिनाको अश्लील भिडियोले पाकिस्तानसहित विश्वभरि उत्पात मच्चाएको छ । हिना रब्बानीले आफ्नो कार्यकालका बेला सौन्दर्यताका कारण धेरै चर्चा कमाएकी थिइन् ।

हिनाको विवाह धनाढ्य व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर, उनी प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा सधै रहने गर्थिन् । उनले प्रयोग गर्ने सामान र लगाउने कपडा, चश्मा, व्याग लगायतका कुराले हिना सधै चर्चामा रहने गर्छिन् ।  हिना र बिलावलको अचानक अश्लील भिडियो सार्वजनिक भएपछि दुबै समस्यामा परेका छन् । 

प्रतिकृया दिनुहोस