दुबईमा ओमान फर्किंदै गरेको पर्यटक सवार बस दुर्घटना, १७ जनाको मृत्यु

दुबई । संयुक्त अरब इमिरेट्स (युएई)मा पर्यटक सवार बस दुर्घटना हुदा १७ जना घाइते भएका छन् । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

बिहीबार साँझ इदको बिदा मनाएर ओमान फर्किँदै गरेको ३१ जना पर्यटक सवार बस दुर्घटनामा परेको हो। मृतक तथा घाइते सबैलाई स्थानीय राशिद अस्पतालमा राखिएको छ ।

दुबई प्रहरीका प्रमुख मेजर जनरल अब्दुल्लाह खलिफा अल–मर्री ने दुर्घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । उनका अनुसार घटनामा घाइते हुने एक दुबईका स्थानीय समेत छन् । दुर्घटनामा कुन देशका कति नागरिकको मृत्यु भएको भन्ने खुलेको छैन । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...