भारतमा यस्तो ठाउँ जहाँ यौन प्यास मेटाउन युवतीलाई २० रुपैयाँ भारुमा किन्न पाइन्छ

काठमाडौँ । हामिले अहिलेसम्म मानिसको मूल्य कति छ भन्ने थाहा हुन सकिएको छैन । हुन त मानविय मुल्यको परिकल्पना गर्न सकिदैन ।  संसारमा कुनै मानिसको मोल कति होला ?

विश्वको ठुलो लोकतान्त्रीक देश भारतमा ३२ रुपैयाँमा मानिस बिक्री हुन्छ भन्दा हामिलाइ अचम्म लाग्न सक्छ । तर भारतको मध्यप्रदेशमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ । भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा छोरीचेली किनबेच हुने गर्दछ ।

भारतको मध्यप्रदेशस्थित शिवपुरी नामको गाउँमा यस्तै चलन चल्दै आएको छ । यस गाउँमा २० रुपैयाँ भारुको टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।

यो चलनअनुसार कुनै पनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनै पनि किशोरीलाई यौन सम्पर्कका लागि खरिद गर्न सक्छ । तर, हाम्रो छिमेकी देश भारतमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ भन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...