सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमा बम बिस्फोट

काठमाडौँ । सर्लाहीको हरिपुर– २ मा रहेको नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ । अज्ञात समुहले गएराति नगरपालिका कार्यालयमा बम स्फिोट गराउँदा कार्यालयमा क्षति पुगेको छ ।

अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरको अनुमान छ ।

प्रतिकृया दिनुहोस