राजधानीको सुकेधारामा विस्फोट एकको मृत्यु ५ जना घाइते

काठमाडौं । राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो। अन्य पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ । थप विवरण केही बेरमा  


प्रतिकृया दिनुहोस