ट्युसनको बहानामा विद्यार्थीसँग आपत्तिजनक अवस्थामा भेटेका श्रीमानको हत्या

काठमाडौँ । एक शिक्षिकाले ट्युसनको बहानमा विद्यार्थीसँग बारम्बार यौन सबन्ध राख्दै आएको बताइएको छ । ती शिक्षिकाले विद्यार्थीलाई पढाउने बाहनमा बारम्बार अनैतिक सबन्ध राखेको श्रीमानले थाहा पाएपछि सो कुरा बाहिरीएको छ ।

  भारत हरियाणा राज्यको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अबैध सम्बन्ध रहेको सार्वजनिक भएको हो । त्यहाँको स्थानिय सञ्चार माध्यामले जनाए अनुसार ३० वर्षीया शिक्षिकाले आफ्नै १९ वर्षीय विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएको बताएका छन् ।

शिक्षिकाको आफ्नै विद्यार्थीसँग अबैध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएपछि उनीहरुको दिनदिनै झगडा हुन थाल्यो । अन्तमा ती शिक्षिका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको हत्या गरेको बताइएको छ । 

हरियाणा प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको शव घरभित्र टाउकोमा चोटको निशानासहित हात र खुट्टा बाँधिएको अवस्थामा फेला पारेको थियो । उनले केही वर्षअघि मात्रै विहे गरेकी थिइन् । प्रहरीको भनाइ अनुसार अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् ।

यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् । यसै क्रममा उनीहरुको अबैध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको त्याहाँको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...