भारतीय लोकसभा चुनावः दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेनले हार स्वीकारे

काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेन प्रकाश राजले नतिजा पूर्व नै हार स्वीकार गरेका छन् । बिहीबार भएको मत गणनामा प्रकाश राजले २३ हजार ९८० मत ल्याएपछि हार स्वीकार गरेका हुन् । उनले पत्रकार सम्मेलन गरेर हार स्वीकार गरेका हुन् ।  

उनले २३ हजार मत ल्याउने अगाडि रहेका उनका प्रतिस्पर्धी सिपी मोहनले ४ लाख ९० हजार मत ल्याएका थिए । प्रकाश राजले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनी विभिन्न दक्षिण भारतीय चलचित्रमा भिलेनको रुपमा काम गरेर चर्चित भएका अभिनेता हुन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...