भारतीय लोकसभा चुनाव : चर्चित युवा कन्हैया कुमार दोस्रो नम्बरमा

नयाँ दिल्ली ।  भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति गणनामा बिजेपी नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ ।

अमेठीमा राहुल गान्धी पछि परेका छन् भने बिहारको बेगुसरायमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ भाजपाका उमेद्बार गिरिराज सिंहले अग्रता लिएका छन् ।

बहुचर्चित भारतीय कम्युनिष्ट पार्टीका प्रत्यासी कन्हैया कुमार दोस्रो नम्बरमा छन् । सिंह ५२०९५ मतले अग्रता लिइरहेका छन् भने कुमार २७ हजार दुई सय ९५ मतले उनलाई पछ्याइरहेका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...