दुई महिला शिक्षकद्धारा मदिरा सेवन गराई केटा विद्यार्थीको बलात्कार

काठमाडौँ । दुई जना महिला शिक्षकले कक्षा १० मा अध्यानरत विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेकी छन् । अहिले यस्तो घटना सार्वजनिक भएको छ, जसले वालवालिका र उनका परिवार के साथसाथै विद्यालय प्रशासनलाई पनि लज्जित बनाइदिएको छ ।

यो घटना क्यालिफोर्नियाको कोविना शहरको हो । जहाँ एक होइन, दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् । महिला शिक्षकले कक्षा १० मा अध्ययनरत छात्रलाई एकान्तमा बोलाएर पहिला मदिारा सेवन गराएका थिए । त्यसपछि छात्रहरुसंग योनसम्बन्ध राखे । अर्थात केटा विद्यार्थीको बलात्कार गरे ।

विद्यार्थीको बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । क्यालोफोर्नियाको साउथ हिल्स हाईस्कूलका महिला शिक्षक मेलोडी लिपर्टले कक्षाका केटा विद्यार्थीको ग्रुपमा गइन् ।

महिला शिक्षकले मनोरञ्जन गर्ने भन्दै विद्यार्थीहरुलाई रक्सी पिउन लगाए । जब विद्यार्थी नशामा डुबेका थिए तब ती केटा विद्यार्थीहरुमा एक विद्यार्थीसंग ति महिला शिक्षकले सेक्स गरेका थिए ।

यो घटनापछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको गु्रपमा जाने योजना बनाईन् । ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई संगै ल्याएर आईन् । दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरे ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...