शनिबार प्रधानमन्त्री कार्यालयमा पेट्रोल बम प्रहार

काठमाडौँँ । प्रधानमन्त्री कार्यलयमा पेट्रोल बम प्रहार गरिएको छ । शनिबार आफ्नो देशको प्रधानमन्त्रीको कार्यलयमा हजारौं अल्बानियालीहरुले  कार्यालयमा पेट्रोल बम प्रहार गरेका हुन् ।

गएका तीन महिना यता सरकार विरोधी प्रर्दशन हुदै आएको छ । दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री रामाले चुनावमा धाँधली गरेको आरोप खेपिरहेको बीबीसीले उल्लेख गरेको छ । । विपक्षी नेता लुल्जीम बाशाले प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्न कार्यकर्ता र सर्बसाधारण नागरिकलाई आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...