अमेरिकी स्कुलमा विद्यार्थीले गोली चलाउँदा १ को मृत्यु ८ जना घाइते

अमेरिका । अमेरिकाको एक स्कुलमा विद्यार्थीले गोली चलाउँदा एक जनाको मृत्यु हुनका साथै ८ जना घाइते भएका छन ।  अमेरिकाको कोलोराडोमा दुई जना विद्यार्थीले एक स्कुलमा गोली चलाएका हुन् । 

कोलोराडो साइन्स एण्ड टेक्नोलोजीका विद्यार्थीले सो गोली प्रहार गरेका हुन् । दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो विद्यालयमा १८५० जना विद्यार्थी रहेको सीएनएनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...