समायोजनप्रति स्वास्थ्य क्षेत्रका १३ हजार कर्मचारीको गुनासो

काठमाडौं । कर्मचारी समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य क्षेत्रका १३ हजार कर्मचारीले गुनासो दर्ता गराएका छन् । ती गुनासोको अध्ययन गरी कम्तिमा १० दिनभित्रमा आवश्यक निर्णय गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताए । 


स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन गर्दा कतै त्रुटि भएको भए सच्याइने मन्त्री पण्डितको भनाइ छ ।

कर्मचारी समायोजन सकिएको एक महिना बित्दा आएका करिव १४ हजार अरु क्षेत्रका कर्मचारीको गुनासा भने सम्बोधन भइसकेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...