श्रीलंकामा फेरि बिस्फोट

पुगोडाको अदालत पछाडि बिस्फोट

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्व रहेको एक बजारमा बिहीबार बिहान पुनः बिस्फोट भएको छ । कोलम्बोबाट ४० किलोमिटर पूर्वको पुगोडा बजारमा बिस्फोट भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा कसैको ज्यान गएको छैन । पुगोडाको अदालत पछाडि बिस्फोट भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । यो बिस्फोट गएको आइतबार कोलम्बोकका विभिन्न चर्च तथा सुविधा सम्पन्न होटलहरुमा भएको बिस्फोट जस्तो भने नरहेको प्रहरीको भनाई छ ।





प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...