आगलागिमा परि एक वृद्धको मृत्यु भएको

Aagolagi 9


काठमाडौं – आगलागी हुदाँ एक वृद्धको अकालमा ज्यान गएको छ ।

लामखुट्टे धपाउन धुप बालेर सुतेका वृद्धा राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर ज्यान गएको हो । उमेरले निकै पाका वृद्धा

लामखुट्टेको टोकाईबाट बच्न बालेको धुप ओछ्यानमा सल्किएर आगो लागेको जिल्ला प्रहरी कार्यालाय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...