निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा अस्पताल भर्ना

Zqrkunmd1fulvrbmnxkb

नयाँ दिल्ली । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा अस्पतालमा भर्ना भएका छन् । छातीमा संक्रमण भएपछि नयाँ दिल्लीस्थित एक अस्पतालमा उनलाई उपचारका लागि भर्ना गरिएको हो ।

लामाका निजी सचिव तेन्जिङ तकल्हाका अनुसार उनको स्वास्थ्य अवस्था मंगलबार खराब भएपछि उपचारका लागि दिल्लीस्थित अस्पतालमा ल्याइएको हो । केही दिन उनी चिकित्सककै निगरानीमा रहने जनाइएको छ । लामाको स्वास्थ्य अवस्थाका बारेमा थप खुलाइएको छैन ।

६ दशक अघिदेखि उनी भारतमा निर्वासित जीवन बिताउँदै आएका छन् । उनी भारतको धर्मशालास्थित आश्रममा बस्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...