अल्जेरियाका राष्ट्रपति अब्दुलअजिजले दिए पदबाट राजीनामा

Pt833r3vchf9a7p4sb0k

काठमाडौं । अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिएका छन् । अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुलअजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उनले राजीनामा दिएका हुन् ।

अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै उनको पदबाट राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेका थिए । २० वर्ष लामो समय सत्तामा रहनुभएका अब्दुलअजिजले भने आगामी अप्रिलमा हुने चुनावमा नलड्ने र त्यस लगतै पद छोड्ने बताएका थिए ।

तर, प्रदर्शनकारी नियन्त्रणभन्दा बाहिर गएपछि उहाँले मंगलबार नै राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...