चीनमा आगलागीमा परी ३० जनाको मृत्यु

Aagolagi 9

काठमाडौँ । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ ।

आगो निभाउन गएका तीन स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो ।

आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ को उद्धार गरेका छन् । घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र हो । अग्नी नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...