चीनमा रसायन बिस्फोट हुँदा ४४ जनाको मृत्यु, सँगै भूकम्प

630548536106132208 acca63dd 42b9 41d1 aa87 4959a4c38d0a

काठमाडौं ।  चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्।

चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हाे।

बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २.२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...