चीनमा रसायन बिस्फोट हुँदा ४४ जनाको मृत्यु, सँगै भूकम्प

चीनमा रसायन बिस्फोट हुँदा ४४ जनाको मृत्यु, सँगै भूकम्प

काठमाडौं ।  चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्।

चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हाे।

बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २.२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...