इराकमा डुंगा डुब्दा एक सय जनाको मृत्यु

96565844106127167 7c057318 7173 4bab 9ce3 3d164da578f0

काठमाडौं । इराकको मोशुल शहरमा रहेको टिगरिस नदीमा डंगा डुब्दा १ सय जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । उक्त डुंगामा दुई सय जना सवार थिए ।

उनीहरु सबै घुमघामका लागि आइल्याण्ड जाँदै थिए । दुर्घटनामा परेका ५५ जनालाई बचाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यसअघि नै चेतावनी जारी गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...