पैदल यात्रु हिँड्ने पुल भत्किँदा ६ जनाको मृत्यु, ३१ घाइते

Pull

काडमाडौँ । भारतको आर्थिक राजधानी मुम्बईमा बिहिबार पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ६ जनाको मृत्यु भएको जनाईएको छ ।

उक्त घटनामा अन्य ३१ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था हाल स्थिर रहेको जनाइएको छ । घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपैयाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्यमन्त्रीले बताए ।

स्थानीय सरकार अधिकारीहरूका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल बन्द नगरिएको र सार्वजनिक हिँड्डुलको लागि खुला गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...