जापानमा एउटा पानीजहाज ह्वेल माछासँग ठोक्कियो, ८० जना घाइते

5256481064kmi1oa4ejhsii4volfj

काठमाडौं ।  जापानको एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ । उक्त पानीजहाजमा ४ जना चालक दलका सदस्यसहित १ सय २१ जना यात्रु रहेको बताइएको छ ।

घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...