वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन

821869805baristha patrakar.

काठमाडौं । वरिष्ठ पत्रकार एवम् 'रहस्य साप्ताहिक' का सम्पादक मुरारीप्रसाद गौतमको निधन भएको छ। उनलाई मुटु सम्बन्धी रोगले च्यापेपछि ३ दिनदेखि ग्राण्डी हस्पिटलमा भर्ना गरिएको थियो।

उनको अहिले केहिबेरमा पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...