भारतीय वायु सनोका पाईलट अभिनन्दन पाकिस्तानबाट रिहा

1652628857abhinandan

काठमाडौ । भारतीय वायु सनोका विंग कमाण्डर अभिनन्दन वर्तमान हिजो राति भारत फर्कनुभएको छ । हवाई आक्रमणका लागि पाकिस्तानी क्षेत्र गएका बेला उहाँलाई पाकिस्तानको वायु सेनाले नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानले अभिनन्दनलाई भारत फिर्ता गरेको हो । अभिनन्दन हिजो राति वाघा–अटारी सीमा क्षेत्रको मार्ग हुँदै भारत आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय वायु सनोका विंग कमाण्डर अभिनन्दन वर्तमान हिजो राति भारत फर्कनुभएको छ । हवाई आक्रमणका लागि पाकिस्तानी क्षेत्र गएका बेला उहाँलाई पाकिस्तानको वायु सेनाले नियन्त्रणमा लिएको थियो । पाकिस्तानले अभिनन्दनलाई भारत फिर्ता गरेको हो ।

अभिनन्दन हिजो राति वाघा–अटारी सीमा क्षेत्रको मार्ग हुँदै भारत आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी अधिकारीले अभिनन्दनलाई राति करिब ९ बजेर २० मिनेट जाँदा भारतीय अधिकारीलाई सुम्पिएका थिए । अभिनन्दनले आफू स्वदेश फर्किन पाएकोमा खुशी व्यक्त गरेको भारतीय वायु सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...