बालिकालाई करणी गर्न खोज्ने युवक पक्राउ

Pakkrau

भोजपुर । बालिका जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

१५ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा भोजपुर नगरपालिका-२ हेलौँछाका २२ वर्षीय सुजन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमै योगा गरिरहेको अवस्थामा राईले बालिकालाई करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आरोपित राईलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...