अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच आज पनि भेटवार्ता

Trump kim2 spvs2s7p3e

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ । उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।

दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ । सिंगापुरमा भएको पहिलो शिखर बार्तापछि आणविक विवाद समाधानमा दुई देशबीच थोरै भए पनि प्रगति भएको विश्वास गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबीच हिजो भियतनामको राजधानी हनोइको एक होटलमा केहीबेर एक्लाएक्लै वार्ता भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...